प्रदेश नम्बर ५ को प्रदेशसभामा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्। सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले टेबुल तोडफोड गरेका हुन् ।