४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक स्थगित



अ+ अ-

काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी गरेको थियो ।