१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यू-१९ एशिया कपः पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । महिला यू–१९ एशिया कपमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनायो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् भने मोहम अनीजले २९ रन जोडिन् ।

बलिङतर्फ नेपालकी पुजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, अनु कडायत र सीमाना केसीले एक–एक विकेट लिए ।