५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन



अ+ अ-

काठमाडौं । अनसनरत डा. गोविन्द केसिले अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा. केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् ।

शनिवार मध्यरातमा डा केसिको माग पुरा गर्न सरकार सहमत भएको थियो। बिहान शिक्षण अस्पतालमा अनसनमा बसेका डा. केसिले शिक्षण अस्पतालका कर्मचारी बिकाश नेपालीको हातबाट जुस खाएर अनसन तोडेका हुन्।