हरेक वर्ष दशैं तिहारमा नयाँ नोट वितरण र सार्वजनिक गर्दै आएकाे नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण स्वास्थ्यस्थितिलाई ध्यानमा राखी यस वर्ष नयाँ नोट वितरण नगर्ने स्पष्ट गरेको छ ।