काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।
सामाजिक संञ्जाल ट्वीटर मार्फत दाहालले पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार भएको समेत उल्लेख गर्नुभएको छ ।