१३ पुष २०८१, शनिबार
,
Latest
‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’ प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित ओलीलाई घनश्यामको सुझावः पार्टी नेतृत्वमा तपाईंका नीति असफल भइसके, नेतृत्व छोड्नुस् प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछः सञ्चारमन्त्री गुरुङ टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह दक्षिण कोरियाली संसदद्वारा कार्यवाहक राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा मतदान पूर्वन्यायाधीश वस्तीको निधन एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’ पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी नरेशद्वारा बौद्धनाथ दर्शन



भूटानी नरेश – स्वयभु महाचैत्यमा काठमाडौँ, २१ मङ्सिरः अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौँ आइपुग्नुभएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वयभु महाचैत्यमा । तस्बिरः किरणराज विष्ट÷रासस
अ+ अ-

काठमाडौँ । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गर्नुभएको छ । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गर्नुभएको थियो ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।