१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा थपिए कोरोनाका १४०३ जना संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना रहेका छन् ।

योसहित उपत्यकामा संक्रमितको संख्या ४७ हजार ९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।