५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार बिहान साढे एघार बजे



अ+ अ-

काठमाडौ । नवनियुक्त मन्त्रीहरुको  बिहीबार साढे एघार बजे राष्ट्रपति भवन  शीतल निवासमा सपथग्रहण हुने भएको छ ।  राष्ट्रपतिको कार्यालयले बिहीबार बिहान साढे ११ बजेका लागि मन्त्रीहरूको सपथ ग्रहणको तयारी गरिएको जानकारी दिएको छ।

बुधबार  पुनर्गठित मन्त्रीमण्डलमा प्रधानमन्त्री कार्यालय हेर्ने गरी उपप्रधानमा ईश्वर पोखरेल, बिष्णु पौडेल अर्थमन्त्री, पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री तथा लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त हुनु भएको थियो ।