२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सभापति रवि लामिछानेलाई चितवन लगियो



अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौं ल्याएर बयान लिएपछि पुन: चितवनतर्फ लगिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न रहेकोबारे काठमाडौं प्रहरीले रविलाई पोखराबाट ल्याएर सरकार वकिल कार्यालयको रोहवरमा बयान लिएको थियो ।

तीन दिनसम्म काठमाडौंमा बयानपछि उनलाई आज चितवन लगिएको हो । रविविरुद्ध चितवन प्रहरीले पनि अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।