५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको रुन्टिगढीको वडाध्यक्षमा नेपाली काँग्रेसका भुपमणी पुन निर्वाचित



अ+ अ-

काठमाडौं । रोल्पाको रुन्टिगढीको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भुपमणी पुन निर्वाचित हुुनु भएको छ ।

पुनले ६४३ मत सहित बिजयी हुदाँ उहाका प्रतिद्वन्द्वी नेकपा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशमजंग सेनले ७० मत प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट हितबहादुर पुनले ७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहलबहादुर ओली १० मत र मंगल नेशलन अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा ७ मत प्राप्त गर्नुभएको छ ।

यो वडामा १२९७ मत खसेकोमा २१ मत बदर भएको निर्बाचन कार्यालयले जनाएको छ ।