५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक ३ गते सोमबारदेखि ललितपुरमा अत्यावश्यक सेवा बन्द गर्ने निर्णय



अ+ अ-

काठमाडौ।  काठमाडौ।  कोरोना सक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय ललितपुरले कार्तिक ३ गते सोमबार बाट अत्यावश्यक बाहेकका सबै सेबा बन्द गर्ने  निर्णय गरेको छ ।  

शुक्रबार  जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा कार्तिक ३ गते बाट अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण बन्द गर्ने   निर्णय गरेको को संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय ललितपुरले कार्तिक ३ गते सोमबार बाट अत्यावश्यक बाहेकका सबै सेबा बन्द गर्ने  निर्णय गरेको छ ।  

शुक्रबार  जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा कार्तिक ३ गते बाट अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण बन्द गर्ने   निर्णय गरेको