५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा उपाध्यक्ष गौतमको सुरक्षाकर्मी र सवारी चालकमा कोरोना सक्रमण



अ+ अ-

काठमाडौ। नेकपा उपाध्यक्ष वामदेव गौतमको सुरक्षार्थ  खटिएका केही सुरक्षाकर्मीसहित सवारी चालकलाई कोरोना सक्रमण भएको छ ।   तर उपाध्यक्ष  गौतम सहित उहाँको परिवार र सचिवालयका साथीहरूको भने कोरोना रिपोर्ट नेगेटिभ  आएको छ ।

सुरक्षाकर्मी र सवारी चालकलाई सक्रमण देखिएपछि सम्पूर्ण भेटघाट बन्द गरिएको नेता गोतमको सचिवालयले जनाएको छ ।