४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरको मेयरमा २० जना भिड्ने (नामसहित)



अ+ अ-

काठमाडौँ । मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा २० जना भिड्ने भएका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले प्रमुखमा भिड्ने २० जना उम्मेदवारको नामावली सूची सार्वजनिक गरेको हो ।

मंसिर २ गते भएको मनोनयन दर्तामा ११ स्वतन्त्र र दलगत ९ गरी २० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

गत साउन १० मा नेपाली कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपश्चात् रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

Page 1 / 3
Zoom 100%