४ मंसिर २०८१, मंगलवार
,
Latest
उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थाले पाए अनुमति बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउने कुरा घातक छः जनार्दन शर्मा बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ? (भिडिओसहित) माओवादी द्वन्द्वका गम्भीर मानव अधिकार उलंघनको घटनाले आममाफी पाउँदैनः प्रदीप ज्ञवाली एनआरएनए विवादः शेष घलेलाई बद्री केसी पक्षको असहयोग कांग्रेसले सांसद बजगाईंलाई सोध्यो स्पष्टीकरण कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति नेपाल संवत् राष्ट्रिय र मौलिक संवत्ःराष्ट्रपति नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई स्वास्थ्य चेकजाँचका लागि अस्पताल लगियो



अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।

भक्तपुरस्थित निवासबाटै मंगलबार पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुर्याइएका प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।

प्रसाईंलाई साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रसाईंलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।