२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–१६ मा एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी दर्ता



काठमाडौँ, २ मङ्सिरः मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचन काठमाडौँ महानगरपालिका– १६ को वडाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता गर्ने बालाजु १६ चःमति निर्वाचन कार्यालयतर्फ जाँदै नेकपा (एमाले)क
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन कार्यालय पुगेर तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्न उनी बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए । यसमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता रघुजी पन्त, कृष्ण राईलगायत पनि सहभागी भएका छन् ।