महाअष्टमीका दिन २०७७ कात्तिक ८ गते साँझ राजधानी काठमाडाैंका सबैजसाे प्रमुख देवालयहरूमा भक्तजनकाे विगत वर्षमा झैं ठूलाे भीडभाड देखिएन । काेराेनाभाइरसका कारण मानिसकाे उपस्थिति पातलाे भएकाे अनुभव सहजै गर्न सकिन्छ । तर बत्तीकाे झिलिमिली शहरमा राम्रै देखियाे । हेराैं महाअष्टमीकाे साँझकाे दृश्य ।











