५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट शुभसाइतमा आमा र गुरु बाट टीका ग्रहण



अ+ अ-

काठमाडौ  । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा सोमबार बिहान १० बजेर १९ मिनेटको शुभसाईतमा  गुरु खेमचन्द्र ढकालबाट  टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएकाके  राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

 राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका र जमरा लगाईदिनु भएको छ ।