१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक मुख्यालयमा यसरी मनाईयो संयुक्त राष्ट्रसंघ दिवस- फोटो फिचर



अ+ अ-

काठमाडौं। नेपाली सेनाले राष्ट्रसंघ दिवस २०२४ मनाएको छ। बिहीबार काठमाडौंस्थित जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।

लेबनन, सिरिया, कंगो, इराक, यमन, दक्षिण सुडान लगायत ११ वटा मिसनमा नेपाली शान्ति सैनिकहरू खटिएका छन्।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट अहिले ६ हजार १४१ जना शान्ति मिसनमा खटिएका छन्।