३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिङ र चङ्गामा रमाउदै (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यस वर्ष असोज २६ गते शनिवार दशैँको टिका रहेको छ ।

दसैं आगमनसँगै गाउँघरमा चोक चौतारीतिर पिङ राख्न सुरु गरिएको छ। दसैंका बेला धर्ती छाड्नुपर्छ भन्ने सांस्कृति परम्पराका आधारमा एकपटक पिङ खेल्नुपर्ने मान्यता छ। काठमाडौंका वरिपरिका डाँडा लगायत खुल्ला चौरतिर पनि पिङ  हालिएको छ ।

यस्तै, निलो आकाशमा रङ्गिन चङ्गाहरु उडाउँदै गरेको पनि देख्न सकिन्छ । हेरौँ चङ्गा उडाउँदै गरेका र पिङमा रमाउँदै गरेका बालबालिकाहरुका केही तस्बिरहरु ।