काठमाडौं । पछिल्लो २४ घण्टामा २३४९ जना संक्रमणमुक्त भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३८ हजार ४६१ जना मात्रै संक्रिय संक्रिमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो ससँगै कुल संक्रमितको संख्या भने २ लाख ४ हजार २४२ पुगेको छ ।











