२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा नयाँ नियम लागू, यसरी खेल्न पाउनेछन् धोनी



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार आईपीएलको नयाँ रिटेन्सन नीति लागू गरेको छ ।

अजमा अनक्याप्ड प्लेयर नियम पनि फर्किएको । यो नियम २००८ देखि २०२१ सम्म कायम रह्यो, तर कसैले यसलाई प्रयोग गरेनन् ।

अब यो पुनरागमन हुँदैछ । यस अन्तर्गत टोलीले ५ वर्षअघि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका कुनै पनि भारतीय खेलाडीलाई अनक्याप्ड प्लेयरको रूपमा राख्न सक्नेछन् ।

जस्तै, पूर्व कप्तान महेन्द्र सिंह धोनी जसले चेन्नई सुपर किंग्सलाई ५ आईपीएल उपाधि जिताए, उनले सन् २०१९ मा भारतका लागि अन्तिम खेल खेलेका थिए । त्यसपछि ५ वर्ष बितिसकेको छ । त्यसैले चेन्नईले उनलाई अनक्याप्ड प्लेयरको रूपमा मात्र ४ करोडमा राख्न सक्छ ।