२५ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ? दीपककुमार साहले लिए उद्योगमन्त्रीको शपथ रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालक-सहचालक मिलेर पन्छाए घोप्टेभिरको पहिरो



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा खसेको पहिरो चालक र सहचालक मिलेर पन्छाएका छन् ।

आज बिहान घोप्टेभिरमा ढुंगा–माटोसहित पहिरो खसेर एकतर्फी बाटो अवरुद्ध भएपछि ट्रक चालक र सहचालक मिलेर पन्छाएका हुन् ।

मुग्लिन–मलेखु सडकखण्डमा खसेको पहिरो पन्छाउन सगुन कन्स्ट्रक्सनका मेसिन प्रयोग गर्ने गरिएको छ । पहिरो पन्छाउने मेसिन आइनपुग्दै चालक–सहचालकहरुले आफैं पहिरो पन्छाएका हुन् ।