२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा शैली जगाउन आफ्नै भाषाको म्युजिक भिडियो



अ+ अ-

मनाङ । माथिल्लो मनाङमा यतिखेर भाषाशैली जोगाउन मनाङ्गे भाषाको म्युजिक भिडियोको छायांकन भइरहेको छ ।

देशका विभिन्न ठाउँमा स्थानीय भाषा शैली र परम्परा लोभ हुँदै गहेको अवस्थामा यहाँ भाषा शैली र परम्परा जोगाई राख्न म्युजिक भिडियो निर्माण गर्नलागेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष बिनोद गुरुङले बताउनुभयो ।

उहाँका अनुसार बृद्धबृद्वाहरु मृत्युु हुँदै जाने र युवायुवतीहरु अध्यापनका लागि बाहिर जानू र बिदेशिनाले भाषाशैली लोप हुँदै गएको छ । उहाँले भन्नुभयो– ‘पुराना मानिस सकिए सँगै भाषा संकृति नै जाने डर छ । त्यसैले हाम्रो भाषा जोगाई राख्न यश म्युजिक भिडियोले सहयो गर्ने छ ।’ ।

पल घलेको मनाङे नानी र ओे माया ओ बोलको मनाङ भाषाको गीत, सोनम गुरूङको ’आमा‘ बोलको मनाङे भाषाको गीतको म्युजिक भिडियोको छांयाकन भई रहेको छ ।

शब्द्व संगीत पल घले, गायक हरू दिका गुरूङ, सोनाम गुरूङ, पल घले र भ्वाईस अफ नेपाल सिजन छ को टप ट सम्म पुग्न सफल मनाङ कै गायिका ईना गुरूङ सबै मनाङका स्थानिय कलाकार हुन् ।

म्युजिक भिडियोमा बिनोद गुरुङलगायत स्थानीय कलाकारले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो मनाङका ङावल, मनाङगाउँ भ्राका लगायतका ठाउँमा छायांकन भइरहेको हो ।