२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस पटकको इन्द्रजात्रामा अनुपस्थित रहने हुनु भएको छ । मेयर बालेन यति बेदा व्यक्तिगत कामका लागि भारतको बैंगलोर पुग्नु भएको छ । उहाँ इन्द्रजात्राको साँझ मात्र काठमाडौ फर्कने जनाईएको छ ।

मंगलबार काठमाडौंमा इन्द्रजात्रा छ । प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ ।

उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् । इन्द्रजात्रामा प्रधानमन्त्रीलाई स्वागत गर्नु पर्छ भनेर यो बर्षको ईन्द्रजात्रामा मेयर बालेन उपस्थित नहुने भएको हुन सक्ने जनाईएको छ ।