७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

संसद विघटन गर्ने निर्णय ओलीका लागि आत्मघाती – एसडी मुनी

संसद विघटन गर्ने निर्णय  ओलीका लागि आत्मघाती – एसडी मुनी
अ+ अ-

काठमाडौंः नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नेपाल मामिलाका भारतीय जानकार एसडी मुनीले एक ट्वीट गर्दै संसद विघटन गर्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आत्मघाती हुने बताउनु भएको छ । 


उहाँले भन्नुभएको छ, “शक्तिमा सधैं आफू रहिरहने उद्देश्यले संसद विघटन गर्ने केपी ओलीको निर्णयले नेपाली राजनीतिलाई थप खण्डित र ध्रुवीकृत गर्ने मात्र होइन यसले अन्ततोगत्वा उहाँको भविष्य र महत्वाकाँक्षालाई पनि ध्वस्त पार्नेछ । आश्चर्य लागिरहेको छ, के उहाँ सामन्ती शक्तिसँग त गठबन्धन गर्ने योजनामा रहनु भएको छैन ? ”

 

Oil’s decision to dissolve parliament to perpetuate himself in power will not only further fragment and polarise Nepali polity but eventually also destroy his own future and ambitions. Wonder if he is planning to have an alliance with feudal forces?

— SUKH DEO MUNI (@SDMUNI) December 20, 2020