२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डराएर हाँस्न तयार हुनुहोस्, ‘स्त्री २’ को ट्रेलर सार्वजनिक



अ+ अ-

एजेन्सी । सन् २०१८ मा ‘स्त्री’ फिल्म रिलिज भएको थियो जुन बक्स अफिसमा सुपरहिट भएको थियो । अब त्यही फिल्म ‘स्त्री २’ को दोस्रो पार्ट आउँदैछ र यो वर्षको अगस्ट १५ मा सिनेमाघरमा रिलिज हुँदैछ ।

फिल्मको पोस्टर र टिजर सार्वजनिक भइसकेको भएपनि आज फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म ‘स्त्री २’ कस्तो रहन्छ भन्ने ट्रेलरको सुरुवातले नै बताउनेछ । फिल्मको ट्रेलर गजबको छ र यसपटक तपाई पहिलेको ‘स्त्री’ देखेर डराउनुहुनेछ तर हाँसो पनि देख्नुहुनेछ ।

फिल्ममा ‘स्त्री’ (२०१८)का अधिकांश स्टार देखिनेछन् । जसमा राजकुमार राव, श्रद्धा कपूर, पंकज त्रिपाठी, अपारशक्ति खुराना र अभिषेक बनर्जी जस्ता कलाकारहरूको नाम समावेश छ । फिल्म अगस्ट १५ मा विश्वभर रिलिज हुँदैछ ।