• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु– तस्बिरहरु



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

रास्वपाले केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको  चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

चियापान समारोहमा प्रधानमन्‍त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरुसहभागी भएका छन् ।

 

तस्बिर : हरिराम भेटुवाल/रासस