११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटामोल उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले तत्काल सिटामोल तथा प्यारासिटामोल उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । पछिल्लो केही दिन यता सिटामोल तथा प्यारासिटामोल सहज रुपमा उपलब्ध  नभएपछि कानूनव्यसायीले रिट दायर गरेका थिए ।

न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।