९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलापुरमा “फ्री बिजुली, फ्री पानी” कार्यक्रम प्रभावकारी बन्दै



अ+ अ-

जनकपुरधाम । मौलापुरमा जनताले बुझाउने बिद्युत महसुलको तेश्रो किस्ता वापत रू ४५ लाख २६ हजार रकम आज नगरपालिकाले बिद्युत प्राधिकरणकोलाई बुझाएको छ ।

नगरप्रमुख रीना कुमारी साहले बिद्युत शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गर्नुभएको हो ।

मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन गर्दै आएको छ । झण्डै ५ बर्ष देखी जनताको घरायसी मीटर र कृषि मीटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।

यो चालु आर्थिक वर्षमा मात्रै अहिले सम्म ३ करोड़ ४३ लाख ५० हजार रक़म बुझाई सकेको छ ।