१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार दिउँसो १ बजे बजेट भाषण



अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०८१–०८२ को बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।

बैठकमा सहभागिताका लागि पौने १ बजेभित्र नै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई सभामुखले अनुरोध गरेका छन् ।