१८ असार २०८३, बिहीबार
,
Latest
सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी



अ+ अ-

काठमाडौं । सदनको जारी गतिरोध हटाउन बालुवाटारमा बसेको बैठकबाट नेपाली कांग्रेसका नेताहरू बाहिरिएका छन् ।

सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिएका हुन् ।

कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरूबिच छलफल जारी रहेको छ ।

बैठकबाट बाहिरिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको बताए ।