२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा उपचार गरि प्रचण्ड पत्नी ‘सीता’ स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्कनुभएको छ ।

प्रचण्डसहित उहाँ गत पुस २० गते मुम्बई जानुभएको थियो । प्रचण्ड स्वदेश फर्केको केही दिनपछि नै सीता पनि स्वदेश फर्कनुभएको हो । 

प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित हुनुहुन्छ । 

पछिल्लो समय मुम्बई जानुअघि पनि प्रचण्ड पत्नी सीता मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।