२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनुँ सुनुँ लाग्ने बातै मिठो हजुरको (भिडियो सहित)



अ+ अ-

काठमाडौ । गितकार कल्पना भण्डारीको  सधैँ सुनुँ सुनुँ लाग्ने गजल  यूटुब मार्फत सार्बजनिक भएको छ ।  गजल गायनमा अब्बल गायक  जगदीश समालको स्वरमा सजिएका  गजलमा नारायण सुबेदी आभासले संगीत दिनुभएको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा चर्चित अभिनेता दयाहङ राई र उषा रजकको अभिनय रहेको छ ।  बुद्ध थापाले छायाकंन गरेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका छन् ।