४ श्रावण २०८३, सोमबार
,
Latest
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव बजेट कार्यान्वयनको रोडम्याप तय गर्न अर्थमन्त्री वाग्लेको सचिवहरूसँग बैठक प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो कृषि आधुनिकीकरणमा चीन र एफएओको सहयोग महत्त्वपूर्ण छ : मन्त्री चौधरी अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो लोप हुँदै थारु समुदायको ‘सज्ना’ गीत पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा साउनको पहिलो सोमबार: शिवालयमा भक्तजनको घुइँचो- फोटो फिचर तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध कप्तान पौडेलको अर्धशतक



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

उनले २८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

रोहितसँगै क्रिजमा दिपेन्द्र सिंह ऐरी पनि रहेका छन् ।

ताजा स्थितीमा नेपालले ११ ओभरमा तीन विकेट गुमाएर ९६ रन बनाएको छ ।