१ असार २०८३, सोमबार
,
Latest
नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैधानिक ईजलासको बहसमा अञ्जुको गजल



अ+ अ-

काठमाडौ । प्रतिनिधिसभा बिघटन गर्ने निर्णय प्रधानमन्त्रीको निर्णय सहि कि गलत भन्ने सर्बोच्च अदालतको सबैधानिक ईजलासमा आजको सूरुवाति बहस गजलबाट भएको छ । 

बसहका क्रममा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको चर्चित गित 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई' उद्धरण गर्दै गर्नुभयो । उहाले भन्नुभयो 'श्रीमान दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो' यो विघटनले । 

प्रतिनिधिसभा बिघटन सबिधान बिपरित भएको दाबी गर्दै घिमिरेले निर्णय खारेजीको माग गर्नुभयो । बहस लामो लामो हुन थालेपछि आजबाट १५ मिनेट समय निर्धारण गरिएको  छ ।