२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभान्टेसँग रियल पराजित



अ+ अ-

म्याड्रिड । रियल मड्रिड स्पेनी ला लिगामा शनिबार लेभान्टेसँग पराजित भएको छ । दस खेलाडीमा सीमित मड्रिड लेभान्टेसँग २–१ ले पराजित भएको हो । खेलको नवौं मिनेटमा रियलले डिफेन्डर एडर मिलिटाओलाई गुमाए पनि मार्को एसेनसोको गोलमा अग्रता लिएको थियो ।

तर लेभान्टेका लागि जोसे लुइसले बराबरी गोल गरे भने रोजर मार्टीले खेल सकिन १२ मिनेट अगाडि निर्णायक गोल गरे । रियल २० खेलबाट ४० अंकसहित दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड १८ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा छ ।

शनिबारकै अर्को खेलमा सेभियाले आइबरलाई २–० ले हराई तेस्रो स्थानमा उक्लियो । उसको २० खेलबाट ३९ अंक छ । यस्तै भ्यालेन्सियाले एल्चेलाई १–० ले हरायो भने भिल्लारियल र रियल सोसिडाडले १–१ को बराबरी खेले ।