६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीहरुको शीतल निवासमा सपथ हुँदै

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीहरुको शीतल निवासमा सपथ हुँदै
अ+ अ-

काठमाडौं ।बिभिन्न संवैधानिक आयोगमा नियुक्त भएका प्रमुख तथा पदाधिकारीहरुले बुधबार बिहान पद तथा गोपनियताको सपथ  लिदै हुनहुन्छ ।  राष्ट्रपति  भबन शितल निबासमा आयोजना गरिएको कार्यक्रममा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत  अध्यक्षसहितका पदाधिकारी गरी ४५ जना लाई सपथ गराउने तयारी भै रहेको छ ।  लामो समयदेखि रिक्त रहेको को संवैधानिक आयोगहरुमा परिषदको बहुमत सदस्यले नियुक्तिको सिफारिस गरेको थियो ।  

मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो । सिफारिस भएकाको नाममा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५’ मा ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ ।

तर समितिका सदस्य एबं सभामुख अग्नी सापकोटाले निर्णय प्रक्रिया प्रति असहमति जनाउदै आउनु भएका छ । भने प्रक्रिया परिबर्तन गरी अध्यादेश मार्फत  नियुक्ति गरिएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुर देउवाले पनि बिमति जनाउनु भएको थियो । 

कुन निकायमा कसको नियुक्ति हुँदै छ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्तः प्रेमकुमार राई
आयुक्तः जयबहादुर चन्द
आयुक्तः किशोर सिलवाल

मानवअधिकार आयोग
अध्यक्षः तपबहादुर मगर
सदस्यहरू
मनोज दुवाडी
डा। सूर्य ढुंगेल
लिली थापा
मिहि ठाकुर

निर्वाचन आयोग
आयुक्तहरू
रामप्रसाद भण्डारी
डा। जानकी तुलाधर

वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र

महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा

दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरू
मीना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की

समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यहरू
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान

आदिवासी आयोग
अध्यक्षः रामबहादुर थापा
सदस्यहरू
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई

मधेसी आयोग
सदस्यहरू
जिवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता

थारू आयोग
सदस्यहरू
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारू
भोलाराम चौधरी

मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जा अर्सद बेग