२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका अञ्जु पन्त विवाहको तयारीमा



अ+ अ-

काठमाडौं । चर्चित गायिका अञ्जु पन्त विवाह बन्धनमा बाधिँने तयारीमा जुटेकी छन् । उनी इलामका थिर कोइरालासँग विवाह बन्धनमा बाधिने भएकी हुन् । 

उनी पछिल्लो १ वर्षदेखि थिरसँग प्रेममा रहेको कुरा बाहिरिएको छ । हालसम्म विवाहको मिती भने तकिएको छैन । अर्को वर्षतिर विवाहको योजना बनाएको भएता पनि पछिल्ला दिनमा विवाह हुनेबारे चर्चा चलिरहेको छ । एक दशक अगाडि उनको गायक मनोजराजसँग डिभोर्स भएको थियो । 

केही मिडियामा अञ्जुले छोरीको दबाबका कारण बिहे गर्ने बारे सोचिरहेको बताएकी थिइन् । पछिल्लो समय अञ्जुको विवाहको चर्चा सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ ।