२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

अचम्मको सम्बन्ध ! ३५ वर्षकी आमाको २० वर्षको सौतेनी छारासँग विवाह

अचम्मको सम्बन्ध ! ३५ वर्षकी आमाको २० वर्षको सौतेनी छारासँग विवाह
अ अ+ अ-

एजेन्सी । रुसकी मरिना बलमासेभाले एलेक्सी साभिरिनसँग विवाह गरेकी थिइन्। त्यसबेला मरिनाकी सौतेनी छोरा भ्लादमिर साभरिन ७ वर्षका थिए। विवाह गरेको दश वर्षपछि मरिना र एलेक्सीबीच सम्बन्ध विच्छेद भएको थियो। एलेक्सीका अनुसार मरिनाले छोरा भ्लादमिरमाथि यौन दुर्व्यवहार गर्ने गर्थिन्।  

तर अन्ततः सम्बन्ध विच्छेद भएको केही समयपछि मरिनाले आफ्नै सौतेनी छोरा भ्लादमिरसँग विवाह गरिन्।हाल २१ वर्षका भ्लादमिर आफ्नै सौतेनी आमा ३५ वर्षकी मरिनाको सन्तानको पिता बनेका छन्।

हालै मरिना र उनका सौतेनी छोराबाट छोरी जन्मिएको छ। भ्लादमिर मरिनालाई आफूले निकै माया गर्ने बताउँछन्। सौतेनी छोरा र सौतेनी आमा श्रीमान–श्रीमती र आमा–बुबा बनेपछि यतिबेला यस विषय भाइरल बनेको छ।

भ्लादमिर रुसका चर्चित ब्लगर हुन्। उनको इन्स्टाग्राममा ५ लाखभन्दा बढी फलोवर छन्। मरिनाका अनुसार भ्लादमिरको आफ्नै आमाले पनि यतिबेला उनीहरुलाई सहयोग गरिरहेका छन्।

मरिनाले आफूभन्दा कान्छा श्रीमानको अगाडि आकर्षक देखिन कडा शारीरिक अभ्यास गरिरहेको पनि बताउँछिन्।