काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आजको सभाले मुल पार्टी कुन हो भन्ने स्पष्ट गरेको बताउनु भएको छ । राजधानीमा आयोजित जनशभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले भन्नुभयो अब पनि अलमलमा पर्नुपर्छ र मुल पार्टी कुन हो भन्ने ।
यो नेकपाको मात्र मुल पार्टी मात्र होईन देशकै मुल पार्टी हो । यो पाटी देशको भौगोलिक अखण्डता कायम गर्नै पार्टी हो त्यो कुरा आजको शभाले स्पष्ट गरेको छ ।











