१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

के हस्तमैथुनले डिप्रेसन हुनबाट बचाउँछ ?

के हस्तमैथुनले डिप्रेसन हुनबाट बचाउँछ ?
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

एजेन्सी । हस्तमैथुनका विषयमा पक्ष विपक्षमा विभिन्न बहस चलिरहन्छ । केहीले हस्तमैथुनका फाइदा र केहीले बेफाइदाका विषयमा चर्चा परिचर्चा गरिरहेका छन् । वास्तवमा ८० प्रतिशत महिला र पुरुष दुवैले जीवनको कुनै समयमा हस्तमैथुन गरेकै हुन्छन् ।

बेफाइदाका विषयमा वैज्ञानिक तथ्य फेला नपरे पनि फाइदाका विषयमा विभिन्न अध्ययनले विभिन्न फाइदा हुने पुष्टि गरेको छ । विभिन्न प्रकारका फाइदा मध्ये डिप्रेसन कम गर्ने काममा हस्तमैथुन अचुक औषधि नै हुने अनुसन्धानकर्ताले बताएका छन् ।

डिप्रेसनका कारण मानिस तनाव र निराशा हुन्छ । तनाव र निराशा मात्र कम गर्ने मात्र होइन, हस्तमैथुनले तपाईंको इम्युनो सिस्टमलाई पनि बलियो बनाएर तपाईंलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अर्गेज्मपछि शरीरमा सेता रक्तकोषहरुको मात्रा बढ्छन् । जसले हामीलाई रोगहरुबाट लड्न सहयोग गर्छ भन्ने कुरा एउटा अनुसन्धानकर्ताले बताएका छन् ।

हस्तमैथुनले महिलाहरुलाई महिनावारीको क्रममा हुने पीडाबाट राहत प्राप्त हुन्छ । निद्रा लाग्ने, खुशीको अनुभव गराउने मात्र नभएर हस्तमैथुनले शारीरिक र मानसिक स्वास्थका लागि लाभदायक मानिएको विभिन्न अध्ययनको निष्कर्ष छ ।