२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्रीलाई पक्राउ गर्ने प्रहरीको प्रयास, झाँक्री समर्थकबाट नाराबाजी



अ+ अ-

 काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारी बिरुद्ध दिएको अभिब्यक्तिका कारण बिवादमा परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गर्न प्रहरी उनको निबासमा  पुगेको छ ।

प्रहरीले झाँक्री लाई पक्राउ गर्न  खाजेको  भन्दै ठुलो संख्यामा नेकपा नेता तथा कार्यकर्ता उनको निबास अघि जम्मा भएर नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न गएका प्रहरी र  नेकपाका कार्यकर्ता बिच धकलाधकाल भएका भएको छ ।

त्यस क्रममा नेकपाका कार्यकर्ता आक्रमण बाट एक प्रहरी घाईते भएका छनु ।झाँक्री समर्थक हरुले राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध  उत्तेजक नारबाजी गरिरहेको छ । झाँक्रीले प्रहरीले पक्राउ पुर्जी दिएमात्रै गिरिफ्तारी दिने बताएउनु भएको छ ।