२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा उम्मेदवार उठाउने जनमतको निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौं । जनमत पार्टीले वैशाख १५ गते हुनलागेको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालय बैठकले इलाम-२ मा हुने प्रतिनिधिसभा र बझाङ (१) मा हुने प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता शरद सिंहले जानकारी दिए ।

यस्तै, बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन पनि नगर्ने निर्णय गरेको छ ।