२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, एक लाख २६ हजार पुग्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले लगातार आज पाँचौ दिन पनि नयाँ रेकर्ड बनाएको छ । आईतबार प्रतितोला एक हजार रुपैयाँले बढ्दै सुनले नयाँ रेकर्ड बनाएको हो ।

आइतबार छापावाला सुन प्रतिलोला एक लाख २६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्म कै उच्च मूल्य हो । यसअघि शुक्रबार छापावाल प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गत मंगलबार तोलाको एक लाख २३ हजार रुपैयाँ मूल्य कायम भई सुनले नयाँ रेकर्ड बनाएको थियो । बुधबार एक लाख २३ हजार ५ सय र बिहीबार एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आईतबार चाँदी प्रतितोला ५ रुपैयाले बढेर एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।