२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबलर रोहित चन्दलाई पितृशोक



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द तथा अखिल नेपाल फुटबल संघका‌ केन्द्रीय सदस्य रविन्द्र चन्दका पिता अर्जुन चन्दको निधन भएको छ ।

६९ वर्षीय चन्दको‌ शुक्रबार राति टिचिङ अस्पतालमा निधन भएको हो । कलेजोको समस्याका कारण चन्द पछिल्लो एक महिनादेखि उपचाररत थिए ।

चन्दको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती, छोरी र २ छोरा रहेका छन् ।