२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

किसानको विवरण राख्न सफ्टवेयर तयार

किसानको विवरण राख्न सफ्टवेयर तयार
अ अ+ अ-

काठमाडौँ । कृषि  तथा  पशुपन्छी  विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आधारित एक सफ्टवेयर प्रणाली विकास गरको छ । मन्त्रालयले  सफ्टवेयरका  आधारमा  देशैभरिका किसानको   विवरण   तयार   गरी   विद्युतीय   प्रणाली (वेबसाइट) मा राख्ने तयारी गरेको हो ।

किसानको वर्गीकरण तथा पहिचानको विवरण राख्न वेबसाइटको  अन्तिम  तयारी  भइरहेको  कृषि  मन्त्रालयका सचिव  योगेन्द्र  कार्कीले  जानकारी  दिनुभयो। उहाँले भन्नुभयो, “केही  दिनमा  नै  उक्त  वेबसाइट  सार्वजनिक हुनेछ ।” 

वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र,  किसानको  सङ्ख्या,  परिवारका  सदस्य  सङ्ख्या, उमेर,  उत्पादन,  वार्षिक  आम्दानी  तथा  खर्च,  बजारसँग पहुँच, सरकार तथा अन्य क्षेत्रबाट पाउने सुविधा, जमिनको किसिम, सिँचाइको उपलब्धता, सिञ्चित क्षेत्रफल, जग्गाको ‚वामित्व,  पशुपन्छीपालन  तथा  बाली  उत्पादन  विवरण, कृषि व्यवसायी, फार्म, उद्यमीलगायतका विषयको विवरण राखिने मन्त्रालयले जनाएको छ ।

एउटा किसानको सम्पूर्ण विवरण सरकारले सङ्कलन गरेर किसानको तह निर्धारण गर्नेछ । सोही तहअनुसार किसानलाई सुविधा दिनुका  साथै कृषिको योजना तथा कार्यक्रम तयार  गरिने छध्र  किसानको विवरण तयार गरी पहिचान दिइसके पछि ती किसानलाई परिचयपत्र उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । कृषि  मन्त्रालयले  सफ्टवेयर सञ्चालनका लागि सातै प्रदेश तथा जिल्लामा तालिम सम्पन्न गरिसकेको छ ।  प्रदेशले  सो  सफ्टवेयरका  बारेमा  स्थानीय  तहलाई तालिम दिन सुरु गरेको छ । गोरखापत्र दैनिकबाट ।