११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री ज्ञावली नर्भिकमा



अ+ अ-

काठमाडौ । मस्तिष्कघातका कारण अचेत भै  उपचारका  गराई रहनु भएका  नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन पराराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली नर्भिक अस्पताल पुग्नु भएको छ ।  

गत शुक्रबार देखी नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भै रहेको छ । अस्पतालका अनुसार जोशीको स्वास्थ्य अवस्थामा सामानय सुधार भएको छ ।