३ आश्विन २०८१, बिहीबार
,
Latest
संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान दुर्घटना हुँदा दुईजनाको मृत्यु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गर्दै , सरकार प्रतिबन्ध हटाउने तयारीमा



अ+ अ-

काठमाडौ  । सरकारले वार्ता समिति गठन गरे लगत्तै  प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि आजै वार्ता समिति सार्वजनिक गर्ने भएको छ । सरकारले पहिला बार्ता टोली सार्बजनिक गरेपछि  आफुहरुले पनि टोली सार्बजनिक गर्ने जानकारी विप्लव समूहले गराएको थियो । 

यसै बीच सरकारका प्रबक्ता मन्त्री पार्बत गुरुङ्गले समस्या समाधानका लागि सकारात्मक पहल भै रहेको भन्दै  विप्लव समूह माथी लागेको प्रतिबन्ध पनि हट्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो  ‘यो सबै वार्तामार्फत नै टुंगिन्छ, ‘कसरी जाने, के गर्ने ? उहाँलाई लागेको मुद्दा होस्। उहाँको हतियारको कुरा होस्। यी सबैलाई अन्तिम प्रक्रियामा पुर्‍याउनका निम्ति वार्ता टोली गठन गरिएको हो । 

वार्ताभन्दा अघि नै सबै कुरा गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ ।’प्रतिबन्ध हटे लगत्तै विप्लव समूहले राजधानीका  औपचारिक कार्यक्रम गर्ने तयारी गरेको छ ।