११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा र अध्यक्ष  प्रचण्डबीच छलफल



अ+ अ-

काठमाडौ  । सभामुख अग्निप्रसाद सापकोटा र नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सभामुख सापकोटालाई भेट्न अध्यक्ष दाहाल अर्का नेता जनार्दन शर्मालाई साथमा लिएर  बिहान नै बजे सभामुख निबास लाजिम्पाट पुग्नु भएको  थियो । 

प्रतितिधिशभाको बैठक सुरु हुन केही दिन बाँकि रहदा उहाँहरु बीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतको आदेशपछि विघटित प्रतिनिधिसभाको अधिवेशन आगामी आइतबारदेखि शुरु हुँदैछ । 

सत्तारुढदल नै अनौपचारिक रुपमा बिभाजन भएको अबस्था यो पटक प्रतिनिधिशभाको बैठक बस्न लागेको छ । दाहाल–नेपाल समुहले प्रधानमन्त्रीबाट केपि ओलीलाई हटाउनका लागि सब राजनीतिक अस्त्रहरु प्रयोग गर्ने रणनीतिमा रहेको छ भने उहाहरुको अस्त्र रोक्न ओलीले पनि सबै उपायहरु अबलम्बन गर्दे आउनु भएको छ ।